राजनीति

समानुपातिकमा यसरी बाँडिन्छ सिट

काठमाण्डौं: प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने तर्फको सम्पूर्ण परिणाम आइनसक्दै समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित हुनेको चर्चा शुरु भएको छ । सामान्य रुपमा बुझ्दा पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेद्वारहरु विजयी हुन्छन्...

पुरा पढ्नुहोस
‘आत्मसमीक्षा नगरे देश अफ्ठेरोमा पर्छ’

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्व नसच्चिए देश गम्भीर दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन बिहीबार आयोजित सभामा...

पुरा पढ्नुहोस
कार्यक्षेत्रमा खटिए १६ सय कर्मचारी

दैलेख : मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्नकालागि मतपेटिका लगायतका सामानहरु बोकेर दैलेखका बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटिन सुरु भएको छ । दैलेखका बिभिन्न दुर्गम मतदान स्थलहरुमा सुरक्षा सहित मतपेटिका बोकेर कर्मचारी खटिएका हुन्...

पुरा पढ्नुहोस
निर्वाचन सफल पार्नु सबैको दायित्व होः देउवा

काठमाण्डौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए । उनले बिहीबार एक भिडियो सन्देश जारी गर्दै...

पुरा पढ्नुहोस
बिहीबार राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

काठमाण्डौँ : यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन...

पुरा पढ्नुहोस
निर्भय पूर्वक मतदान गर्न पाउने वातावरण बनाउन आग्रह

दैलेख : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले निर्भय पूर्वक मतदान गर्न पाउने वातावरण बनाउन पत्रकारहरुसंग आग्रह गरेका छन् । इन्सेकले निर्वाचन...

पुरा पढ्नुहोस
निर्वाचन खर्च, नेतृत्व र बेथिति

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरिसकेको छ । उक्त प्रारम्भिक नतिजामा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको उल्लेख छ । उक्त प्रतिवेदनले २१ लाख...

पुरा पढ्नुहोस
ट्याक्टर चालकमाथि नगरप्रमुखको मुक्का

दैलेख : नगरपालिका भित्रको नीति निर्माण गर्ने, नीति भन्दा बाहिर रहेका र नीतिको जानकारी नभएका नागरिकहरुलाई नीतिबारे जानकारी गराउने जिम्मेवारी पाएका नगर प्रमुखले सर्वसाधारण माथि मुक्का हान्नु पदिय मर्यादा भित्र पर्दैन । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका...

पुरा पढ्नुहोस
मतदानस्थलको सम्वेदनशीलताका आधारमा विशेष सुरक्षा योजना

काठमाण्डौँ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुलुकका चारै सुरक्षा अंगलाई प्रभावकारी र समन्वयात्मकरूपमा परिचालन गर्न विशेष सुरक्षा योजना तयार भएको छ । गृह मन्त्रालयबाट तयार भएको उक्त योजनाबारे...

पुरा पढ्नुहोस
निर्वाचन पर्यवेक्षणमा ४६ संस्था खटिँदै

काठमाण्डौँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ...

पुरा पढ्नुहोस